२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

गण्डकी टाइम्स
आइतवार, भाद्र १५ २०८२
गण्डकी टाइम्स
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौँ, १५ भदौ । नेपाल आयल निगम लिमिटेडले आइतबार मध्य रातिबाट लागू हुने गरी डिजेल र मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ तथा आन्तरिक हवाई इन्धन प्रतिलिटर १ र अन्तर्राष्ट्रिय हवाई इन्धन ७ डलर प्रतिकिलोलिटर घटाएको छ। मूल्य घटेपछि काठमाडौं उपत्यकामा डिजेल तथा मट्टीतेल १४५ रुपैयाँ र आन्तरिक हवाई इन्धन १२७ रुपैयाँ प्रतिलिटर कायम भएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धन ९७३ डलर प्रतिकिलोलिटर कायम भएको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएका कारण नेपाली बजारमा पनि समायोजन गरेको निगम प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij