ललितपुरमा पोस्तोल बोकेर हल्ला गरी हिड्ने एक जना पक्राउ
ललितपुरमा पोस्तोल बोकेर हल्ला गरी हिड्ने एक जना पक्राउ
गण्डकी टाइम्स
गण्डकी टाइम्स
ललितपुर, ६ कात्तिक। ललितपुरमा पेस्तोल बोकेर हल्ला गरी हिड्ने एक जना पक्राउ परेका छन्। खोटाङको साकेला गाउँपालिका १ घर भइ हाल ललितपुर २३ धापाखेल बस्ने २३ वर्षीय शिवकुमार बिकलाई प्रहरीले पक्राउ परेको हो।
उनले धापाखेलमै मादकपदार्थ सेवन गरेर हल्ला गरी हिडेका थिए। स्थानीयको होहल्ला गरेको खबरपछि प्रहरीले बिकलाई गएको राती २:५० बजे प्रकाउ गरी खानतलासी गर्दा उनको साथबाट एक थान चाइनिज पेस्तोल बरामद गरेको हो।
प्रहरी परिसर ललितपुरका अनुसार उनको साथबाट चार लाख ७८ हजार राष्ट्रिय बाणिज्यै बैंकको ट्याग भएको नगद पनि बरामद भएको छ।
साथै एक थान आइफोन पनि बरामद गरी हाल उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानका
प्रतिक्रिया