२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ह्वाइट हाउसमा सी र ट्रम्पको रात्रिभोज, सहकार्य र विश्व राजनीतिमा छलफल

ह्वाइट हाउसमा सी र ट्रम्पको रात्रिभोज, सहकार्य र विश्व राजनीतिमा छलफल

ह्वाइट हाउसमा सी र ट्रम्पको रात्रिभोज, सहकार्य र विश्व राजनीतिमा छलफल

गण्डकी टाइम्स
शुक्रवार, आश्विन ९ २०८३
गण्डकी टाइम्स
शुक्रवार, आश्विन ९ २०८३
  • एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार ह्वाइट हाउसमा रात्रिभोज गरेका छन्। रात्रिभोजअघि दुवै नेताले ह्वाइट हाउसको इस्ट रुममा अमेरिकी व्यवसायी तथा उच्च अधिकारीहरूलाई सम्बोधन गर्दै अमेरिका–चीन सम्बन्धमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।

    दिनभरको व्यस्त कार्यक्रमको अन्त्यमा भएको रात्रिभोजअघि सी र ट्रम्पबीच यस वर्षको दोस्रो प्रत्यक्ष भेटवार्ता भएको थियो। भेटमा ताइवान, मध्यपूर्वको संकट र युक्रेन युद्धलगायत अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो। ट्रम्पले भेटवार्तालाई ‘महत्त्वपूर्ण’ भन्दै सीलाई ह्वाइट हाउसको नयाँ हेलिप्याडको भ्रमणसमेत गराएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij