२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पोखराको लेकसाइडमा विदेशी पर्यटकको रहस्यमय मृत्यु

पोखराको लेकसाइडमा विदेशी पर्यटकको रहस्यमय मृत्यु

गण्डकी टाइम्स
बिहिवार, जेठ १६ २०७६
गण्डकी टाइम्स
बिहिवार, जेठ १६ २०७६
  • पोखरा, १७  जेठ ।  पोखरा महानगरपालिका–६ लेकसाइडमा एक विदेशी नागरिकको रहस्यमय मृत्यु भएको छ । नेपाल भ्रमणका क्रममा बुधबार पोखरा आएका सिङ्गापुरका ६६ वर्षीय कोशचेङ टेकको मृत्यु भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लेकसाइडस्थित होटल ‘ह्वाइट पर्ल’मा बास बसेका टकलाई बिहान उनकी श्रीमती पिङ पेक इङले उठाउन खोज्दा नउठेपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । प्रहरीले घटना रहस्यमय भएको भन्दै यसबारे अनुसन्धान शुरु गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij