२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रेमीको गोप्य अंगमा चुम्बनसंगै आलोचित साम्राज्ञी

प्रेमीको गोप्य अंगमा चुम्बनसंगै आलोचित साम्राज्ञी

गण्डकी टाइम्स
सोमवार, श्रावण ६ २०७६
गण्डकी टाइम्स
सोमवार, श्रावण ६ २०७६
  • काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विदादित बन्ने नायिकाकै लिस्टमा पिर्छन् । चाहे त्यो गाउँले भूमिका गर्दैन भनेको कुरा होस या त विभिन्न हट तस्वीरले । साम्राज्ञीले केही समय अघि अष्ट्रेलियामा पुगेर वीकिनी लगाउँदा नै चर्चा भएको थियो । अहिले त उनले आफ्ना प्रेमीसँग बालीमा पुगेर गरेको रोमान्स सार्वजनिक गरेकी छिन् । जुन तस्वीरमा उनी प्रेमीसंग रातो वीकिनीको अवतारमा उत्रिएकी छिन् । तस्वीरमा साम्राज्ञीका प्रेमी देवांश राणा टपलेस छन् । उनीहरु बालुवामा रमाएको देख्न सकिन्छ । उनीहरुको रामोन्चित तस्वीर सामाजिक सञ्जालमा भाईरल भइरहेको छ । हुनत यो नितान्त उनीहरुको नीजि जीवन हो । तर, प्रेमीसँग उनी यति धेरै अन्तरंग भएकी छिन् कि, यो उनका फ्यानका लागि पनि पाच्य छैन । उनका प्रेमीले उनको गोप्य अंगमा चुम्बन गरेका छन् । यस्तो लाग्छ, साम्राज्ञी र देवांश मदहोस छन् । तर, यो तस्वीरले साम्राज्ञीका फ्यानमा राम्रो सन्देश भने गएको पाइदैन । यस्ता कुरामा कलाकारले ध्यान दिन आवश्यक छ । वीकिनीमा खुल्नु सामान्य हो । सिनेमाको पर्दामा पनि कलाकारले वीकिनी लगाउँछन् । तर, वीकिनी लगाएर कती सम्म खुल्ने भन्ने ध्यान दिन पर्छ । साम्राज्ञी जि अलिकति केही सोच्ने पो हो कि ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij