विशेष त उनी सिनेमाको आइटम गीतहरुमा देखिने गरेकी छन् । उनको खेलेको फिल्म ‘लुट’ मा रहेको आइटम गीत ‘उद्रेको चोली हेर’ गीतले निकै चर्चा पाएको थियो ।
मोडलिङबाट आफनो करियर शुरु गरेकी उनले एक दर्जन भन्दा धेरै सिनेमाहरुमा काम गरिसकेकी छन् ।
उनी अहिले नेपालमा भन्दा पनि विदेशमा दिनहरु बिताउँदै आएकी छिन् ।
हाल अभिनयमा नदेखिएकी उनले केही समय अगाडी स्वीमिङ समयका तस्बिरहरु सामाजिक सञ्जालमा राखेकी छन् ।