२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

हेर्नुहोस् ‘आइटम गर्ल- सुष्मा’ को ‘हट’ तस्बिर

हेर्नुहोस् ‘आइटम गर्ल- सुष्मा’ को ‘हट’ तस्बिर

गण्डकी टाइम्स
बुधवार, श्रावण १५ २०७६
गण्डकी टाइम्स
बुधवार, श्रावण १५ २०७६
  • हट एण्ड ग्याल्यमरस नायिका हुन्- सुष्मा कार्की । उनले नेपाली चलचित्र ‘मेरो एउटा साथी छ’ बाट आफ्नो करियरको सुरुवात गरेकी हुन् । उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् भने पछि उनले मोडलिङ्ग सफलता पाएपछि चलचित्र ‘मेरो एउटा साथी छ’ डेब्यु गरिन । उनले चलचित्र ‘बिन्दास’, ‘बाउन्सर’, ‘लूट’, ‘साली कसको भेनाको’ लगायत चलचित्रमा अभिनय गरी सकेकी छन् । सुष्मालाई दर्शकले नायिका भन्दा ‘आइटम गर्ल’को रूपमा बढी रुचाउछन् । उनी हिजोआज चलचित्रमा भन्दा पनि विदेशी कार्यक्रममा बढी व्यस्त रहेकी हुन्छिन् । सुश्मा विभिन्न विवादले चर्चामा आइरहने नायिका हुन् । केही समय अगाडि उनलेे आफ्नै पोस्ट-प्रोडक्सनको फिल्मका निर्माताले आफूलाई यौन उत्पीडन गरेको आरोप लगाएका कारण विवादमा आएकी थिइन् । कहिले उनको गेट अप र सुन्दरता त कहिले उनले स्तनमा खोपिएको ट्याटुको करण उनी सामाजिक सञ्जाल र नेपाली मिडियामा ‘हट केक’ भएकी हुन्छिन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij