२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कुकुरसँग विवाह गरेकी मोडल भन्छिन्ः पुरुष किन चाहियो ?

कुकुरसँग विवाह गरेकी मोडल भन्छिन्ः पुरुष किन चाहियो ?

गण्डकी टाइम्स
शनिवार, श्रावण १८ २०७६
गण्डकी टाइम्स
शनिवार, श्रावण १८ २०७६
  • एजेन्सी। वेलायती पूर्व मोडलले कुकुरसँग विवाह गरेकी छन्। वेलायती पूर्व मोडलले कुकुरसँग विवाह गरेकी छन्। ४९ वर्षीया इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेकी हुन्। २ सय २१ प्रेमीसँगको असफल सम्बन्धपछि उनले कुकुरसँग विवाह गरेको बताएकी छन्। इजिजावले सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन्। त्यसबेला वेलायतमा पेज ३ भन्ने ट्रेन्ड थियो। पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थान थियो। उनको एक २५ वर्षीय छोरासमेत छन्। तर धेरैपटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ। उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन्। उनले कुकुरसँग विवाह गरेपछि पुरुषा किन चाहियाे भन्ने प्रश्न पनि गरेकी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij