२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुनचाँदीको मुल्य कति ?

आज सुनचाँदीको मुल्य कति ?

गण्डकी टाइम्स
बुधवार, जेठ १९ २०७८
गण्डकी टाइम्स
बुधवार, जेठ १९ २०७८
  • काठमाडौं, १९ जेठ । लगातार बढेको सुनचाँदीको मुल्य आज भने स्थिर छ । आज छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij