२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आज कोरोना संक्रमित भन्दा निको हुने धेरै

आज कोरोना संक्रमित भन्दा निको हुने धेरै

गण्डकी टाइम्स
बिहिवार, भाद्र ३१ २०७८
गण्डकी टाइम्स
बिहिवार, भाद्र ३१ २०७८
  • काठमाडौं, ३१ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २०८ पीसीआर परीक्षणमा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षणमा ३४६ जना गरी कुल १ हजार ५११ जनामा संक्रमण भएको छ ।

    पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने १ हजार ६८९ जना डिस्चार्ज भएका छन । हाल देशभर २५ हजार ७७२ जना सक्रिय संक्रमित रहेका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij