२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

फेरी बढ्यो कारोना संक्रमित

फेरी बढ्यो कारोना संक्रमित

गण्डकी टाइम्स
सोमवार, आश्विन ४ २०७८
गण्डकी टाइम्स
सोमवार, आश्विन ४ २०७८
  • काठमाडौं, ४ असोज । पछिल्लो २४ घण्टामा देशभर १ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९ सय ७५ र ३ हजार ३१ एन्टिजेन परीक्षण गर्दा १२० जना गरी १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ । हाल देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमति रहेका छन् । जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १ हजार ४३२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३७१ जना आईसीयू र १०८ जना भेन्टिलेटरमा उपचाररत् छन् । आइतबार ७ सय ३४ जनामा संक्रमण देखिएकोमा आज बढेर १ हजार ९५ जनामा संक्रमण देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij