२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अर्थमन्त्री र स्वास्थ्यमन्त्रीद्धारा राजीनामा

अर्थमन्त्री र स्वास्थ्यमन्त्रीद्धारा राजीनामा

गण्डकी टाइम्स
मंगलवार, आषाढ २१ २०७९
गण्डकी टाइम्स
मंगलवार, आषाढ २१ २०७९
  • काठमाडौं, २२ आसार । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् । बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । उनले आफ्नो देशले निकै ठूलो चुनौतीको सामना गरिरहेको पनि बताएका छन् । यसैगरी स्वास्थ्यमन्त्री साजिद जावेदले पनि राजिनामा दिएका हुन् । प्रधानमन्त्री जोन्सनमा राष्ट्रिय हित अनुकूल सरकार चलाउने क्षमता नभएको जावेदको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij