२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अमिर दोङ, सन्जिव र रस्मिला अभिनित ‘एला गोइलो' बजारमा (भिडियो)

अमिर दोङ, सन्जिव र रस्मिला अभिनित ‘एला गोइलो' बजारमा (भिडियो)

गण्डकी टाइम्स
शनिवार, आषाढ २५ २०७९
गण्डकी टाइम्स
शनिवार, आषाढ २५ २०७९
  • काठमाडौँ । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित नेमा लोप्चनको ‘एला गोइलो’ बोलको गीत बजारमा आएको छ । डम्फु मिडियाको युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा शब्द निमा दोङको शब्द र संगीतकार सानुबाबु घिसिङले संगीत भरेको उक्त गीतमा गायिका जितु लोप्चन र गायक च्वाईस दोङको आवाज सुन्न सकिन्छ । जोगलाल लामाले संगीत संयोजन गरेको उक्त गीतलाई दिपेश प्रधानले ध्वनी सम्पादन गरेका हुन । उक्त म्युजिक भिडियोमा तामाङ चलचित्र जगतका महानायक अमिर दोङ, सन्जिव गोले र रस्मिला लामाले अभिनय गरेका छन् । हेर्नुस् भिडियो : https://www.youtube.com/watch?time_continue=15&v=gR_JWU-z2y0&feature=emb_logo&ab_channel=DamphuMediaPVT.LTD.

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij