२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

गण्डकी टाइम्स
बिहिवार, श्रावण ५ २०७९
गण्डकी टाइम्स
बिहिवार, श्रावण ५ २०७९
  • काठमाडाैं, ६ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनमा कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई संक्रमण भएको ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले पुष्टि गरेकी छन् । कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ । उनले एन्टीभाइरल औषधी पनि लिइरहेको बताइएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij