२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

६८ चिनियाँ लडाकु विमान र १३ युद्धपोतले मध्य रेखा पार गरे : ताइवान

६८ चिनियाँ लडाकु विमान र १३ युद्धपोतले मध्य रेखा पार गरे : ताइवान

गण्डकी टाइम्स
शुक्रवार, श्रावण २० २०७९
गण्डकी टाइम्स
शुक्रवार, श्रावण २० २०७९
  • काठमाडौं, २१ साउन । ताइपेइको सेनाले शुक्रबार बेइजिङको सेनाले गरेको सैन्य अभ्यासको क्रममा ६८ चिनियाँ लडाकु विमान र १३ वटा युद्धपोतले ताइवान स्ट्रेटबाट जाने ‘मध्य रेखा’ पार गरेको जनाएको छ । ‘जानाजानी स्ट्रेटको मध्य रेखा पार गरेको र ताइवान वरपरको समुद्री र हावामा उत्पीडन गरेकोमा कम्युनिस्ट सेनाको निन्दा गर्दछौं’, ताइवानको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो विज्ञप्तिमा भनेको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि ताइवान र चीनको सम्बन्धमा थप तिक्तता आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij