२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कार बम हमलामा ९ जनाको मृत्यु

कार बम हमलामा ९ जनाको मृत्यु

गण्डकी टाइम्स
सोमवार, कार्तिक ७ २०७९
गण्डकी टाइम्स
सोमवार, कार्तिक ७ २०७९
  • एजेन्सी। सोमाली सहर किस्मायुको एउटा होटलमा कार बम र गोलीबारीमा नौ जनाको मृत्यु भएको छ । सुरक्षा बलले होटलमा घेराबन्दी अन्त्य गर्नुअघि आक्रमणकारीहरूलाई मारेको क्षेत्रीय अधिकारीले बताए। बन्दरगाह सहरको तवाकल होटलको गेटमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्किएपछि गोली चलेको थियो । अलकायदासँग सम्बन्धित अल शबाब लडाकु समूहले आक्रमण गरेको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij