२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अमेरिकामा चिसोबाट ३८ जनाको मृत्यु

अमेरिकामा चिसोबाट ३८ जनाको मृत्यु

गण्डकी टाइम्स
सोमवार, पौष ११ २०७९
गण्डकी टाइम्स
सोमवार, पौष ११ २०७९
  • काठमाडौं, १२ पुस । उत्तर अमेरिकामा चिसो सिरेटोका कारण ३८ जनाको मृत्यु भएको छ । उत्तरी आर्कटिक क्षेत्रबाट आएको चिसोका कारण अमेरिकामा मात्रै ३४ जनाको ज्यान गएको हो । न्युयोर्क राज्यको बफेलो सहर सबभन्दा बढी प्रभावित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हिमआँधीका कारण अमेरिकाका दर्जनौं सहरमा जनजीवन निकै प्रभावित भएको छ । अधिकारीहरूले कपितय सहरमा हजारौं मानिसहरू बिजुलीबिना घरमै फसिरहेका अनुमान गरेका छन् । समाचार संस्था एपीले करिब २ लाख मानिस अझै पनि बिजुलीबिना बसिरहेको जनाएको छ । केही दिनअघि त्यस्तो संख्या केही दिन अगाडि १७ लाखभन्दा बढी थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij