२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

गण्डकीका सांसदले आज सपथ निने

गण्डकीका सांसदले आज सपथ निने

गण्डकी टाइम्स
बुधवार, पौष १३ २०७९
गण्डकी टाइम्स
बुधवार, पौष १३ २०७९
  • पोखरा, १४ पुस । गण्डकी प्रदेशका नवनिर्वाचित सांसदहरुले आज पद थता गोपणियताको शपथ लिने भएका छन् । संसद सचिवालय नदीपुरमा जेष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई सपथ गराउने छन् । बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेष्ठ सदस्यको सपथ गराएका थिए । गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ जना सांसद छन् । नयाँ सांसद मध्ये २ जना बहालवाला मन्त्री छन् । कांग्रेस र एमालेले गण्डकीमा दलको नेता पनि चयन गरिसकेका छन् । कांग्रेसले चुनावी प्रतिश्पर्धाबाट सुरेन्द्र पाण्डेलाई नेतामा निर्वाचित गरेको छ भने एमालेले सर्वसम्मत रुपमा खगराज अधिकारीलाई दलको नेता बनाएको छ । माओवादीले भने अहिलेसम्म दलको नेता टुंग्याएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij