२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन

सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन

गण्डकी टाइम्स
बुधवार, फाल्गुण ३ २०७९
गण्डकी टाइम्स
बुधवार, फाल्गुण ३ २०७९
  • काठमाडौं, ४ फागुन । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij