२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

तराईमा हावाहुरी र पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षा

तराईमा हावाहुरी र पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षा

गण्डकी टाइम्स
शनिवार, फाल्गुण २० २०७९
गण्डकी टाइम्स
शनिवार, फाल्गुण २० २०७९
  • काठमाडौं, २१ फागुन। तराईका केही जिल्लामा आज दिउँसो पछि हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत हुन मौसमविद्ले आग्रह गरेका छन् । मौसमविद्का अनुसार विशेषगरी आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसो पछिको समयमा हावाहुरीको गति बढ्ने अनुमान रहेकाले यो समयमा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । यस्तै, आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ भने कोशी र बाग्मती प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको अनुमान छ । आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद् गोविन्द झाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij