२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ओडीआई वरीयता सुधार गर्दै नेपाल १६औं स्थानमा उक्लियो

ओडीआई वरीयता सुधार गर्दै नेपाल १६औं स्थानमा उक्लियो

गण्डकी टाइम्स
मंगलवार, फाल्गुण ३० २०७९
गण्डकी टाइम्स
मंगलवार, फाल्गुण ३० २०७९
  • काठमाडौं, १ चैत । आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो । केही दिनअघि मात्रै १९औं स्थानबाट १७औं स्थानमा उक्लेको नेपालले यस पटक नामिबियालाई पछि पारेको हो । पछिल्लो पटक क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले वरीयतामा तीन स्थान सुधार गरिसकेको छ । यो वरीयतामा भारत शिर्षस्थानमा र पपुवान्युगिनी तालिकाको अन्तिममा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij