२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बैतडीमा दुई मिनेटमा दुई भूकम्प

बैतडीमा दुई मिनेटमा दुई भूकम्प

गण्डकी टाइम्स
बिहिवार, चैत्र २ २०७९
गण्डकी टाइम्स
बिहिवार, चैत्र २ २०७९
  • बैतडी, २ चैत। बैतडीमा आज बेलुका लगातार दुईवटा भूकम्प गएका छन् । बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका भूकम्प गएको हो । दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा केन्दविन्दु बनाएर भूकम्प गइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij