२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री प्रचण्डद्वारा गोरखामा २० किमि पक्की सडक निर्माणको शिलान्यास

प्रधानमन्त्री प्रचण्डद्वारा गोरखामा २० किमि पक्की सडक निर्माणको शिलान्यास

गण्डकी टाइम्स
मंगलवार, चैत्र ७ २०७९
गण्डकी टाइम्स
मंगलवार, चैत्र ७ २०७९
  • गोरखा, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी कटहरे हर्मी साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन् । प्रचण्डले आज एक कार्यक्रमकाबीच सडकको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको समेत उपस्थिति रहेको थियो । योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ। ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij