२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

गण्डकी टाइम्स
आइतवार, चैत्र १२ २०७९
गण्डकी टाइम्स
आइतवार, चैत्र १२ २०७९
  • काठमाडौं, १३ चैत । बाजुरामा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १० बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४।३ म्याग्निच्युडको को भूकम्प गएको हो । भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij