२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाइने

बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाइने

गण्डकी टाइम्स
मंगलवार, बैशाख ५ २०८०
गण्डकी टाइम्स
मंगलवार, बैशाख ५ २०८०
  • काठमाडौँ, ६ चैत । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाउन लागिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ । यसैगरी, १२ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने मन्त्रालयले जनाएको छ। आज छुटेकालाई भोलि खुवाइनेछ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij