२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बाजुराको बिछ्या केन्द्रबिन्दु भएर गयो भूकम्प

बाजुराको बिछ्या केन्द्रबिन्दु भएर गयो भूकम्प

गण्डकी टाइम्स
बुधवार, बैशाख २७ २०८०
गण्डकी टाइम्स
बुधवार, बैशाख २७ २०८०
  • काठमाडौँ, २८ बैसाख । बाजुरा जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहीबार बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि बाजुराकै बिछ्या केन्द्रबिन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij