२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो

नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो

गण्डकी टाइम्स
बिहिवार, बैशाख २८ २०८०
गण्डकी टाइम्स
बिहिवार, बैशाख २८ २०८०
  • काठमाडौं, २९ बैसाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी माग गरेको छ । प्राधिकरणमा आर्थिक बर्ष २०७९–८०को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदमहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्धारा पदपुर्ति गर्न आवदेन माग गरेको हो । प्राधिकरणका अनुसार प्रबन्धक देखी सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो । आजको २१ दिन भित्रमा उल्लेखित पदहरुमा आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ । हेर्नुस् सुचना :

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij