बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी
बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ३१ बैशाख । नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रतीकलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतवार अनुमति दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया