२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल र भारतबीच ७ बुँदे सहमतिमा हस्ताक्षर

नेपाल र भारतबीच ७ बुँदे सहमतिमा हस्ताक्षर

गण्डकी टाइम्स
बिहिवार, जेठ १८ २०८०
गण्डकी टाइम्स
बिहिवार, जेठ १८ २०८०
  • नयाँदिल्ली, १८ जेठ । नेपाल र भारतबीच ७ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदराबादमा भएको भेटवार्तापछि दुई देशबीच ७ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन, तल्लो अरुण हाइड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट, क्रस बोर्डर पेमेन्ट समझदारी, सिलीगुडी-झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयको समझदारीमा हस्ताक्षर भएको हो । यस्तै, प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा गोरखपुर–न्यु बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाइन निर्माणको शिलान्यास र सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास पनि गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij