२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

एसईइको रिजल्ट नआउँदासम्म भर्नासम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन आग्रह

एसईइको रिजल्ट नआउँदासम्म भर्नासम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन आग्रह

गण्डकी टाइम्स
बुधवार, जेठ २४ २०८०
गण्डकी टाइम्स
बुधवार, जेठ २४ २०८०
  • काठमाडौं, २५ जेठ । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा नआउँदासम्म भर्नासम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन आग्रह गरेको छ । महानगरले एक सूचना जारी गरेर कक्षा १० को नतिजा नआउँदासम्म कक्षा ११ मा भर्नासम्बन्धी कुनै पनि क्रियाकलाप नगर्न–नगराउन अनुरोध गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij