रुसको लुना–२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना
रुसको लुना–२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना
गण्डकी टाइम्स
गण्डकी टाइम्स
एजेन्सी । रुसको लुना–२५ अन्तरिक्ष यान दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार यो यान अनियन्त्रित रुपमा चन्द्रमाको परिक्रमा गर्दा दुर्घटना भएको हो। लुना–२५ चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ गर्ने भनिए पनि असफल भएको बिबिसीले जनाएको छ।
प्रतिक्रिया