२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

डोनाल्ड ट्रम्प जेल चलान

डोनाल्ड ट्रम्प जेल चलान

गण्डकी टाइम्स
शुक्रवार, भाद्र ८ २०८०
गण्डकी टाइम्स
शुक्रवार, भाद्र ८ २०८०
  • काठमाडौँ, ८ भदौ । डोनाल्ड ट्रम्प गिरफ्तारमा परेका छन् । ट्रम्पको मग शट जारी गरी उनलाई पि ०११३५८०९ कैदी नम्बर दर्ता गरिएको त्यहाँको जेल रेकर्डमा उल्लेख छ । फुल्टन काउन्टी शेरिफको कार्यालयले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको एक मग शट जारी गरेको हो । जर्जियामा ट्रम्पको आत्मसमर्पण यस वर्ष चौथो पटक हो । पूर्व राष्ट्रपतिले आफूलाई आपराधिक आरोप लगाएपछि स्थानीय वा सङ्घीय अधिकारीहरूसमक्ष उनले आत्मसमर्पण गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij