२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्रीले ‘४०० केभी इनरुवा सबस्टेसन’को उद्घाटन गर्दै

प्रधानमन्त्रीले ‘४०० केभी इनरुवा सबस्टेसन’को उद्घाटन गर्दै

गण्डकी टाइम्स
बिहिवार, पौष ५ २०८०
गण्डकी टाइम्स
बिहिवार, पौष ५ २०८०
  • काठमाडौं, ६ पुस । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन हुँदैछ । उक्त सवस्टेसनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् । आज (शुक्रबार) बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सबस्टेसनको प्रधानमन्त्रीले उद्घाटन गर्नेछन् । विद्युत स्टेशन उदघाटनका लागि प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ इनरुवा पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij