२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

चर्चित गायक सञ्जय र सिता गुरुङको `डाँडा गाउँले नानी´ सार्वजनिक (भिडियोसहित)

चर्चित गायक सञ्जय र सिता गुरुङको `डाँडा गाउँले नानी´ सार्वजनिक (भिडियोसहित)

गण्डकी टाइम्स
शनिवार, जेठ २६ २०८१
गण्डकी टाइम्स
शनिवार, जेठ २६ २०८१
  • काठमाडौं, २६ जेठ । गोरखा ताकुमा जन्मिएका चर्चित लोकदोहोरी गायक सञ्जय गुरुङ र चर्चित गायिक सिता गुरुङले मौलिक गीत डाँडा गाउँले नानी लिएर आएका छन् । दरौदीको पानीले, रेलिमई, झ्याउरे जस्ता सुपहिट गीत दर्शकमाझ पस्किइसकेका गायक सञ्जय गुरुङले डाँडा गाउँले नानी आजै रिलिज भएको हो । यो गीतमा आवाज स्वयम सञ्जय र सिताको छ भने अभियन चीज गुरुङ र चाहना मल्ल, एमी गुरुङ र मनोज गुरुङको रहेको छ । हेर्नुस् भिडियो : https://www.youtube.com/watch?v=hxNQXbHcuzA&ab_channel=GANGAJAMUNA%2CCulturalMusicVideo  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij