२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

हमासका राजनीतिक प्रमुख हानियाहको हत्यामा चीनको कडा निन्दा

हमासका राजनीतिक प्रमुख हानियाहको हत्यामा चीनको कडा निन्दा

गण्डकी टाइम्स
बुधवार, श्रावण १६ २०८१
गण्डकी टाइम्स
बुधवार, श्रावण १६ २०८१
  • एजेन्सी । चीनले हमासका राजनीतिक प्रमुख हानियाहको हत्याको निन्दा गरेको छ। द्वन्द्वको लहरले मेलमिलापको लहरलाई ओझेलमा पार्न सक्ने भन्दै चीनले हानियाह हत्याको निन्दा गरेको हो। हमासका राजनीतिक प्रमुख इस्माइल हनियाहलाई बुधबार बिहान इरानको भ्रमणका क्रममा इजरायली हमलामा मारिएका थिए। चीनले उक्त घटनालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै र हत्याका कार्यहरूको कडा विरोध र निन्दा गरेको छ। चीनले वार्ता र संवादको माध्यमबाट क्षेत्रीय विवादहरू समाधान गर्न आह्वान गर्दै आएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij