२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बंगलादेशको विद्यार्थी आन्दोलन : आज एकैदिन ५९ जनाको मृत्यु

बंगलादेशको विद्यार्थी आन्दोलन : आज एकैदिन ५९ जनाको मृत्यु

गण्डकी टाइम्स
आइतवार, श्रावण २० २०८१
गण्डकी टाइम्स
आइतवार, श्रावण २० २०८१
  • ढाका, २० साउन । बंगलादेशमा प्रधानमन्त्री शेख हसिना वाजेदको राजीनामा माग गर्दै आइतबारबाट सुरु भएको विद्यार्थी आन्दोलनका क्रममा कम्तीमा ५९ जनाको मृत्यु भएको छ । आइतबारको प्रदर्शनमा कम्तीमा २०० प्रदर्शनकारी घाइते भएका छन् । सिरजगन्जस्थित प्रहरी चौकीमा हजारौँ प्रदर्शनकारीले आक्रमण गर्दा १३ जना प्रहरीको पनि मृत्यु भएको जनाइएको छ । -बीबीसी

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij