मार्क्सवादी अनुरा दिसानायके बने श्रीलंकाको राष्ट्रपति
मार्क्सवादी अनुरा दिसानायके बने श्रीलंकाको राष्ट्रपति
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ६ असोज । श्रीलंकाले अर्थतन्त्र ठीक गर्न मार्क्सवादी झुकाव भएका दिसानायकेलाई राष्ट्रपतिमा निर्वाचित गरेको छ। श्रीलंकाको निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनमा अनुरा कुमारा दिसानायके विजयी भएको घोषणा गरेको छ ।
शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्ट गठबन्धनका नेता ५५ वर्षीय मार्क्सवादी दिसानायके ४२.३१ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा विजयी भएको आयोगले जनाएको छ ।
प्रतिक्रिया