२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आजको प्रतिनिधिसभा बैठकलाई प्रचण्डले सम्बोधन गर्ने

आजको प्रतिनिधिसभा बैठकलाई प्रचण्डले सम्बोधन गर्ने

गण्डकी टाइम्स
सोमवार, आषाढ ३० २०८२
गण्डकी टाइम्स
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं, ३० असार । आज प्रतिनिधिसभाको बैठक बस्दैछ। दिउसो १ बजे बस्ने आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची समेत रहेको छ। बैठकमा सहरी विकास मन्त्रालयसहितका मन्त्रालयको प्रश्नोत्तरको कार्यसूची रहेको छ। त्यस्तै आजको बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij