२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

गण्डकी टाइम्स
बुधवार, श्रावण १४ २०८२
गण्डकी टाइम्स
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) ले आजको लागि पदाधिकारी बैठक बोलाएको छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बस्ने तय भएको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए। स्थायी कमिटी बैठकको एजेन्डा र केन्द्रीय समिति बैठकको तयारीबारे पदाधिकारी बैठकमा छलफल हुने उपाध्यक्ष सापकोटाले बताए। बिहीबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij