२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र खुलामञ्चमै हुने

कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र खुलामञ्चमै हुने

गण्डकी टाइम्स
आइतवार, आश्विन १८ २०८३
गण्डकी टाइम्स
आइतवार, आश्विन १८ २०८३

  • काठमाडौँ, १८ असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा ७ हजार ५०० भन्दा बढी प्रतिनिधिको सहभागितामा पाँच दिनसम्म चल्दैछ। 

    उद्घाटन समारोहलाई भव्य बनाउन खुलामञ्चलाई सजाइएको छ भने प्रमुख दलका नेताहरूलाई समेत निमन्त्रणा गरिएको छ। महाधिवेशनमा तालिकाअनुसार बन्दसत्र सञ्चालन, नयाँ नेतृत्व चयन र मतदान प्रक्रिया सम्पन्न गरिनेछ।

    बन्दसत्र सञ्चालनका लागि खुलामञ्चमै तीनवटा छुट्टाछुट्टै डोम–हल निर्माण गरिएका छन् भने पत्रकारका लागि मिडिया सेन्टर र आकस्मिक स्वास्थ्य उपचारका लागि हेल्थ डेस्कको व्यवस्था गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij