निगमको सबै विमान खरिदमा घोटाला
निगमको सबै विमान खरिदमा घोटाला
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २८ बैशाख । संघीस संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ ।
समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत व्यवस्थापकीय पक्ष अध्ययन गर्न गत मंसिरमा उपसमिति गठन गरेको थियो । यो समाचार सुरज कुँवरले कान्तिपुरमा लेखेका छन् ।
सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा गठित उपसमितिले निगमले उडानमा राखेका चार वटै एयरबस दुइटा ए ३२० र दुइटा ए ३३०) को खरिद प्रक्रिया नमिलेको औंल्याएको सांसद दिव्यमणि राजभण्डारीले बताए ।
प्रतिक्रिया