त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द !
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द !
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ५ असार । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ३१ मिनेट बन्द भएको छ । थाइ एयरको जहाज रनवेमा तेल चुहिएपछि आकस्मिक रुपमा विमानस्थल बन्द भएको हो ।
विमानस्थलका प्रवक्ता प्रताप तिवारीले थाइ एयरको जहाजमा अचानक हाइड्रोलिक समस्या भएपछि उडान र अवतरन बन्द गरिएको बताए । केही जहाजहरु आकाशमै होल्ड गरिएका उनको भनाई छ ।
थाइ एयरको हाइड्रोलिक समस्या समधानसँगै रनवे सफाई गरेर पुनः विमानस्थल संचालनमा आइसकेको उनको भनाई छ ।
प्रतिक्रिया