२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत

जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत

गण्डकी टाइम्स
बुधवार, श्रावण १३ २०७८
गण्डकी टाइम्स
बुधवार, श्रावण १३ २०७८
  • काठमाडौं, १३ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सले बुधबार जीस्वन विकासको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत गरेको हो ।

    नेप्सेमा सूचीकृत भएसँगै यस संस्थाको आईपीओ अब दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा तोकेको छ ।

    यहीँ मूल्यलाई आधार मानेर यस कम्पनीको सेयर बिहीबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij