२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सेयर कारोबार मापक नेप्से परिसूचक स्थिर

सेयर कारोबार मापक नेप्से परिसूचक स्थिर

गण्डकी टाइम्स
आइतवार, श्रावण २४ २०७८
गण्डकी टाइम्स
आइतवार, श्रावण २४ २०७८
  • काठमाडौं, २४ साउन । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । कारोबार खुलेसँगै सामान्य उचारचढाव देखिएको बजार कारोबार बन्द हुँदा ०.०२ प्रतिशतले बढ्यो ।

    ०.०२ प्रतिशतले बजारले बढ्दा नेप्से परिसूचक ३ हजार १ सय ०८ दशमलव १२ अंकमा रोकिएर हरियो देखियो । समग्रमा बजार हरियो देखिए पनि केही समूहगत सबइन्डेक्सहरु बाहेक सबै घटेर रातो देखिएका छन् ।

    कारोबार रकम भने १४ अर्ब ३० करोड रुपैयाँ नाघेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij