२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सेयर बजारमा नयाँ रेकर्ड

सेयर बजारमा नयाँ रेकर्ड

गण्डकी टाइम्स
मंगलवार, श्रावण २६ २०७८
गण्डकी टाइम्स
मंगलवार, श्रावण २६ २०७८
  • काठमाडौं, २६ साउन । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ३ हजार १ सय ६१ दशमलव ४४ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । नेप्से परिसूचक ५१ दशमलव ८६ अंकले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको हो ।

    ‘क’ क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ अंकले वृछि भएको छ । उता कारोबार रकममा पनि वृद्धि देखिएको छ । यसअ अघि सोमबार १४ अर्ब ३० करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij