२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मानुषी लघुवित्तको आईपीओ खुला

मानुषी लघुवित्तको आईपीओ खुला

गण्डकी टाइम्स
मंगलवार, श्रावण २६ २०७८
गण्डकी टाइम्स
मंगलवार, श्रावण २६ २०७८
  • काठमाडौं, २७ साउन । मानुषी लघुवित्त वित्तीय संस्थाले जारी गरेको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा आवेदन खुला भएको छ । संस्थाले ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

    यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने बताइएको छ ।

    लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ भने साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij