२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेप्से परिसूचक झिनो अंकले वृद्धि

नेप्से परिसूचक झिनो अंकले वृद्धि

गण्डकी टाइम्स
बुधवार, श्रावण २७ २०७८
गण्डकी टाइम्स
बुधवार, श्रावण २७ २०७८
  • काठमाडौं, २७ साउन । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.९४ अंकले बढेको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेर ३ हजार १ सय ६२ दशमलव ५९ अंकले बढेको छ । यो हालसम्मकै उच्च अंक हो ।

    नेप्से परिसूचक झिनो अंकले बढे पनि ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २ दशमलव ३८ अंकले घटेको छ । कारोबार रकम पनि मंगलबारको तुलनामा कारोबार रकम पनि घटेको छ ।

    मंगलबार १७ अर्ब माथिको कारोबार भएकोमा बुधबार १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij