२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

शेयर बजार स्थिर

शेयर बजार स्थिर

गण्डकी टाइम्स
बिहिवार, भाद्र २४ २०७८
गण्डकी टाइम्स
बिहिवार, भाद्र २४ २०७८
  • काठमाडौं, २४ भदौ । साताको अन्तिम दिन बिहीबार शेयर बजार स्थिर देखिएको छ । दिनभरको उताचढाव बिच बजार बन्द हुँदा ० दशमलव ०२ प्रतिशतले मात्रै बजार घटेको छ ।

    ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले मात्रै घटेको छ । समग्रमा बजार घटेपनि ठूलो गिगरावट छैन ।

    व्यापार, हाइड्रोपावर, जीवन बीमा र लगानी समूहमा रहेका कम्पनीहरुको शेयर मूल्य बिहीबार बढेको छ भने यस बाहेकका कम्पनीहरुको मूल्य घटेको छ । कारोबार रकममा पनि उल्लास देखिएन ।

    बुधबार ९ अर्ब माथिको शेयर कारोबार भएकोमा बिहीबार जम्मा ७ अर्ब भन्दा थोरे बढीमात्रैको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij