२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शेयर बजारमा उच्च अंकको सुधार

शेयर बजारमा उच्च अंकको सुधार

गण्डकी टाइम्स
आइतवार, भाद्र २७ २०७८
गण्डकी टाइम्स
आइतवार, भाद्र २७ २०७८
  • काठमाडौं, २७ भदौ । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको सुधार देखिएको छ । केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार भएको हो । परिसूचक ७१ दशमलव ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४३ प्रतिशतले बढेको छ । कारोबार रकम ९ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij