२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शेयर बजारमा पहिरो

शेयर बजारमा पहिरो

गण्डकी टाइम्स
सोमवार, आश्विन ४ २०७८
गण्डकी टाइम्स
सोमवार, आश्विन ४ २०७८
  • काठमाडौं, ४ असोज । सोमबार शेयर बजारमा एक सय अंक माथिको पहिरो गएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक घटेर २ हजार ७ सय तल झरेको छ । नेप्से परिसूचक ११४ दशमलव ०२ अंकले घटेर २ हजार ६ सय ९८ दशमलव २४ अंकमा झरेको छ । सोमबार कारोबार रकममा पनि उल्लास देखिएन । साढे ८ अर्ब रुपैयाँ हाराहारीमा मात्रै कारोबार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij